कुन विषय पढ्नेले धेरै सेक्स गर्न रुचाउँछन् ?

lady

एजेन्सी- संसारमा विभिन्न विषयमा अनुसन्धान हुने गर्छन् । हालै अनुसन्धानकर्ताहरुको एक टोलीले विश्वविद्यालयमा कुन विषय पढ्नेले धेरै सेक्स गर्न रुचाउँछन् भनेर अध्ययन गरेको थियाे ।

उक्त अनुसन्धानका क्रममा  लिजर, हस्पिटालिटी, टुरिज्म र रिटेल पढ्नेले सबैभन्दा बढी यौन सम्पर्क गर्न मन पराउने देखिएको छ । केमिकल इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरु भने यौन सम्पर्कमा सबैभन्दा कम रुची राख्छन् ।

सेक्समा बढी रुची राख्नेमा उत्पादन र इन्जिनिरिङका विद्यार्थीहरु परेका छन् । मार्केटिङका विद्यार्थी तेस्रो स्थानमा रहेका छन् । बेलायतमा ५ हजार ८ सय विद्यार्थीमाथि गरिएको अध्ययनपछि उक्त निष्कर्ष निकालिएको हो ।

 

photo

NOC1-250x300