कुन कलाकारको यौनको स्वाद कस्तो ?

एजेन्सी । हालै आलिया भट्टले एक फेसन म्यागेजेनलाई दिएको अन्तर्वातमा आफ्नो यौन जीवनको बारेमा खुलेर बोलेकी छिन । उनले आफ्नो यौन आसनको बारेमा खुलेर बताएकी छिन् । यसरी नै अन्य केही भारतीय कलाकारले यौन जीवनबारे के–के धारणा राखेका छन् त ? कल्कि कोचलिन kalki

‘मैले मात्र ९ बर्षको उमेरमा कसैलाई यौन सम्पर्कका लागि स्विकृति दिएकी थिए । जसको अर्थ मलाई थाहा नै थिएन । त्यति बेला आमाले थाहा पाउँछिन् कि भन्ने ठूलो डर थियो मलाई ।
अभय देओल

‘जब मलाई मन लाग्छ, म सेक्स गर्छु । यसमा लुकाउनु पर्ने वा लजाउनु पर्ने कुरा नै के छ र ? यौनलाई सही तरिकाले रमाउने माध्यम बनाउँनुपर्छ ।

दीपिका पादुकोण 

dipika-497x662

अभिनेत्री दीपिका पादुकोणले आफ्नो एक भिडियो मार्फत् भनेकी थिइन विवाहअघि सेक्स गर्नु, नगर्नु मानिसको इच्छा हो । यदि कोही सेक्स गर्छ भने, त्यसलाई गलत तरिकाले हेर्नु भएन ।
अनुराग कश्यप

‘म सानो छँदा शोषण गरिएको थियो र धेरै बर्षपछि उसलाई भेट्दा ऊ निक्कै पछुताएको देखिन्थ्यो । त्यसैले मैले उसलाई माफि दिएँ ।

राधिका आप्टेradhika-567x662

‘मेरो बिचारमा सेक्स एउटा बिक्ने चीज हो, किनकि आज पनि यसलाई खुलेआम अस्कीकार गरिन्छ ।’रणवीर सिंह – ‘सेक्स एक सुन्दर चीज हो र स्वभाविक(प्राकृतिक) प्रक्रिया हो । कहीं कतैबाट गलत छैन, त्यसैले यसमा लुकाएर राख्नुपर्ने चीज केही छैन ।’

sunny6-138x200

सन्नी लियोन

यदि अरुले के भन्छन्, त्यो सुन्न थालेकी भए म आज यहाँ नहुने थिए । त्यसैले आफूलाई जे ठिक लाग्छ त्यो गर्नुपर्छ ।’

 

photo

NOC1-250x300