किन लागे ओली सुटुक्क विदेशतिर ?

1458460951440_XxjpbeE000885_20160320_TPPFN1A001-1-768x499

काठमाडौं, चैत २६ । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि आज थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । ओली नियमित उपचारका क्रममा बैंक प्रस्थान गरेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । ओली दिउँसो थाई एयरवेजको विमानबाट श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक प्रस्थान गरेकाहुन् ।
पछिल्लोपटक भदौ अन्तिम साता ओली उपचारका क्रममा बैँकक गएका थिए । ओली उपचार गरेर एकसातापछि स्वदेश फर्कने प्रेस संयोजक अधिकारीले बताए ।

मिर्गौला प्रत्यारोपण गरेपछि अध्यक्ष ओली पटक पटक नियमित उपचारको क्रममा बैंकक गइरहेका छन् ।

 

photo

NOC1-250x300