February 25, 2017

कार्यलयमा यसरी मस्त निदाउँछन् नापी अधिकृत

1-2तपाई हामी सवै काम विशेषले सरकारी कार्यालयहरु जानु पर्ने हुन्छ । लामो लाईन अनि व्यवस्थित नहुने भएकाले प्राय सरकारी कार्यालय जान नपरोस भन्ने सवैको मनमा हुन्छ । त्यहा विभिन्न दृश्यहरु देखिन्छन् ।

लाईनमा मानिसहरु हुन्छ तर कर्मचारी फोनमा कुरा गरिरहेका हुन्छन् । कहि फेसवुक चलाईरहेका देखिन्छ । यस्तै हाम्रा दर्शक राम भक्त ढकालले काभ्रेको नापि कार्यालयको यस्तै फोटाहरु पठाएका छन् । ढकाल कार्यालय पुग्दा कार्यालयका नापि अधिकृत जनक कुमार केसी सुतिरहनु भएको रहेछ । हाम्रा दर्शकले सुतिरहेका नापि अधिकृतको फोटो खिचि हामीलाई पठाए । सरकारी कार्यलयमा देखिने  यस्ता दृश्यहरुले आम जनतालाई दिने सन्देस के होला ?2-3

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भाद्र ३र ४ गते नि:शुल्क साइबर सुरक्षा कार्यशाला, यसरी भाग लिन सकिन्छ

बिहिबार, भाद्र २, काठमाडाैं । भोलि शुक्रबार र शनिबार साइबर सुरक्षासम्बन्धी निःशुल्क कार्यशाला हुने भएको

अब सामाजिक सुरक्षाकोषबाट होमलोन लिन पाइने

भाद्र २, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषका योगदानकर्ता

असोज दुई र तीन गते नेसनल हेल्थ समिट टु को आयोजना हुने

पिपुल नेपाल,१ भदौ ,काठमाडौं । नेपाल चिकित्सक संघले आगमी असोज दुई र तीन गते काठमाडौंमा

सामाजिक सुरक्षा कोषद्वारा ४ प्रकारको सापटी सेवा दिन शुरु

काठमाडौँ, १ भदौ । सामाजिक सुरक्षा कोषअन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकले कोषबाट

गठबन्धनको निर्णय : फास्ट ट्रयाकबाट नागरिकता विधेयक पारित गर्ने !

काठमाडौँ, १ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइएको विधेयक फास्ट

क.समिरको नेतृत्वमा नेकपा (मालेमा केन्द्र)पुनर्गठन

पिपुपल नेपाल संवाददाता,३१ साउन हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी (मालेमा केन्द्र) पुनर्गठन भएको छ। हेटौंडामा सप्पन्न