काभ्रे २ मा  गोकुल बास्कोटाकाे ह्ययाट्रीक 

 
 

download (5)

 

प्रदेशसभा तर्फ ‘क’ र ‘ख’ दुबै सिटमा एमाले उम्मेदवारहरु विजयी भएका छन् । प्रदेशसभा ‘क’मा एमालेका लक्ष्मण लम्साल २७ हजार ६२१ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुन्दरमणि आचार्यले १६ हजार ५८९ मत पाए ।

यसैगरी प्रदेशसभा ‘ख’मा पनि एमालेका बसुन्धरा हुमागाइँ २८ हजार ६७७ मतसहित विजयी हुनु भएकाे छ । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कन्चन चन्द्र वादेले २१ हजार ७८० मत पाएका छन् ।

 

photo

NOC1-250x300