काठमाडौं ४ मा गगन थापा विजयी

 

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापा विजयी भएका छन् । नेकपा एमालेका उमेदवार राजन भट्टराईलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।
थापाले भट्टराईलाई करिब ३ हजार मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

 

photo

NOC1-250x300