काठमाडौंको गोंगबुमा भिषण आगलागी

काठमाडौं, चैत १२ । काठमाडौंको गोंगबुमा भिषण अगलागि भएको छ । शनिबार दिउँस विद्युत सर्किट सर्ट भई आगलागि भएको आशंका गरिएको छ । दिउँस करिव तीन बजेदेखि श्रेष्ठ बुक शपमा लागलागि भएपनि दमकल घटनास्थल आइपुग्न डेढ घण्टा लाग्दा करिव ७० लाखको क्षति भएको प्रत्यक्षदर्शी रमेश लामिछानेले बताए । दोस्रो तत्लामा रहेको उक्त पसलमा किताव, कापी, पत्र पत्रिकार भएका कारण आगो चाँडै सल्किएको र नियन्त्रणमा लिन निकै समय लागेको थियो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

aagoaagoo

 

 

photo

NOC1-250x300