काठमाडौं, चैत १२ । काठमाडौंको गोंगबुमा भिषण अगलागि भएको छ । शनिबार दिउँस विद्युत सर्किट सर्ट भई आगलागि भएको आशंका गरिएको छ । दिउँस करिव तीन बजेदेखि श्रेष्ठ बुक शपमा लागलागि भएपनि दमकल घटनास्थल आइपुग्न डेढ घण्टा लाग्दा करिव ७० लाखको क्षति भएको प्रत्यक्षदर्शी रमेश लामिछानेले बताए । दोस्रो तत्लामा रहेको उक्त पसलमा किताव, कापी, पत्र पत्रिकार भएका कारण आगो चाँडै सल्किएको र नियन्त्रणमा लिन निकै समय लागेको थियो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी