May 22, 2017

कांग्रेस र एमालेको झडप, सात घाईते

जेठ ८, धादिङ – नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच शनिवार राति धादिङको मैदीमा झडप हुँदा साथ जना  घाईते भएका छन् ।

ज्वालामुखी गाउँपालिकाको विजय सभामा सहभाागी भएर फर्क गरेका एमालेका समर्थक र विजय, सभापछि भोज खाएर बसेका नेपाली कांगेका समर्थकबीच मुडभेट भएको हो यो खबर आजको नागरिक दैनिकमा छ ।

घट्नाम ज्वालामुखी नवनिर्वाचित अध्यक्ष कांग्रृका विनोद तिमल्सिनासहित नरेन्द्र भट्ट यमनाथ दनै र दामोदर भट्ट  घाईते भएका छन् ।
एमालेका नारयाण पुरी र अमृत आले घाईते भएका छन् ।

कांग्रेसले बनाएको गेट भत्काउन खोज्दा नभत्काउ भन्न गएका नवनिर्वाचित अध्यष तिमल्सिनामाथि आत्रमण भएका कांग्रेसको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गठबन्धनको अस्थिर सरकार बनेमा नेपाली श्रम बजारमा झन ठूलो असर पर्छ : अध्यक्ष श्रेष्ठ

१७ मंसिर,काठमाडौं । नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष

भिभोद्वारा नेपालमा आफ्नो पाचौं वार्षिकोत्सव मनाउन सबैभन्दा ठूलो सेल्स कार्निभल आयोजना

१६ मंसिर,काठमाडौं । भिभो, एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्डले आज नेपालमा आफ्नो ५ वर्ष पूरा

सुकुम्बासीहरुलाई तत्काल नहटाउन राष्ट्रिय भुमी आयोगको आग्रह

१६ मंसिर,काठमाडौं । राष्ट्रिय भुमी आयोगले राजधानी काठमाडौंलगायतका ठाउँहरुमा रहेका सुकुम्बासीहरुलाई अहिले नहटाउन आग्रह गरेको

नेस्वहोमयु को ४२ औं वार्षिक उत्सव:श्रमजीवीहरुलाई एकतावद्ध आन्दोलनमा सरिक हुन अध्यक्ष श्रेष्ठको आव्हान

१३ मंसिर,काठमाडौं ।नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद

आगामी पांच वर्षभित्रमा श्रमिकहरुको तलब २५ हजार पुर्‍याउने नेता बिष्णु रिमालको उदघोष

१२ मंसिर,काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) का संरक्षक बिष्णु रिमालले

समानुपातिकतर्फ माओवादी केन्द्रलाई घण्टिले जित्यो,९० लाख मत गन्दा एमालेको अग्रता कायमै

११ मंसिर, काठमाडौँ । समानुपातिकतर्फ ९० लाख ९३ हजार ७६१ मत गणना हुँदा नेकपा(एमाले) को