people Nepal » कांग्रेसका भ्रातृ संस्था एमालेसँग यसरी खनिए कांग्रेसका भ्रातृ संस्था एमालेसँग यसरी खनिए – people Nepal

कांग्रेसका भ्रातृ संस्था एमालेसँग यसरी खनिए

२१ जेठ, काठमाडौं । एमालेले निर्वाचन आयोगको स्वायत्ततालाई हस्तक्षेप गर्ने, अधिकारलाई विवादमा पार्दै भरतपुको विषयलाई संसदमा अवरोध गरेर प्रधानमन्त्री चुनिन नदिएकोप्रति कांग्रेसका भ्रातृ संस्थाले आपत्ति जनाएका छन् ।

यो पढ्नुस: जाँदाजाँदै गगन थापाको यस्तो इच्छा

कांग्रेस निकटका नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघसहितका ८ वटा भ्रातृ संस्थाले एमालेले संवैधानिक अंगलाई काम गर्न नदिने र भ्रातृ संस्थालाई सडकलाई उतारेर संवैधानिक अंगहलाई विवादित बनाउने एमालेको शैलीलाई उनीहरुले अशोभनीय भनेका छन् ।

संसदले संविधान अनुसार प्रधानमन्त्री छान्न पाउने विशेषाधिकारप्रति जिम्मेवार बन्न पनि उनीहरुले एमालेलाई आग्रह गरेका छन् ।