काँडामा कांग्रेस, मष्टामा एमाले

बझाङ – बझाड जिल्लाको विकट उत्तरी क्षेत्रमा काँडा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेसका उमेदवार विजयी भएर खाता खालेको छन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।

अध्यक्षमा राजेन्द्र धामीले ३९४ मत र उपाध्यक्षमा कल्पना बोहराले ३९४ मत पाएर विजयी भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार मानबहादुर बोहराले ३३६ र उपप्रमुखमा डोल्मा तामाड्ले ३२६ मत ल्याएका छन् ।

मतदाता संख्या ८८१ रहेको काँडामा ५ वटा वडा । काँडाको २ वडामा एमालेको पुरै प्यानल विजय भएको छ भने ३ वडामा कांग्रेसको पनि पुरै प्यानल विजय भएको छ। 

यस्तै मष्टा गाउँपालिकामा पनि नेकपा एमालेले प्रमुख र उपप्रमुखमा खाता खोलेको छ। मष्टा गाउँपालिकामा अध्यक्षमा कर्णबहादुर कठायत र उपाध्यक्षमा भगवती बोहरा विजयी भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री प्रचण्डद्धारा लैनचौरमा रहेको सहिद स्मारकमा पुष्पगुच्छा अर्पण

१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक

राष्ट्रपतिद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण

१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको

अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन

चर्चित लोक तथा दोहोरी गायक भीम पौडेलको निधन

१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको बालुवाटारमा भेटवार्ता

१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री

देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी