कहाँ जाँदैछन् केपी ओली ?

नेकपा एमालेका अध्यक्ष केपी हर्मा ओली प्रसिद्ध धार्मिकस्थल मानसरोवर जाने भएका छन् ।kp-oli_iZZ4kf8VfJउनी शनिबार सपरिवार त्यसतर्फ जान लागेको नेकपा एमालेले जनाएको छ ।

उनको साथमा श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश शाक्य र निजी चिकित्सकसमेत जाने खबर आजको नेपाल समाचारपत्रमा खबर छ ।

 

photo

NOC1-250x300