कहाँ गए यी प्रहरी हवल्दार ?

जेठ १७, कपिलवस्तु – जिल्लास्थित इलाका प्रहरी कार्यालय बहादुरगञ्जमा कार्यरत प्रहरी हवल्दार एकबहादुर खांसुमगर एक सातादेखि सम्पर्कविहीन छन् ।

परिवारले छिटो खोजतलास गरिदिन आग्रह गरेको छ । आजको कान्तिपुरमा यो खबर छ ।

मानसिक रोगी उनी औषधि उपचारका लागि जेठ ८ मा ३ दिन बिदा लिई हिँडेका थिए । अहिलेसम्म उनको अवस्था अज्ञात छ ।

 

photo

NOC1-250x300