कस्तो छ ओबामाको घर, आउनुहोस् घुमौं शयनकक्षदेखि भान्छाकोठासम्म !

काठमाडौं, १७ माघ । महाशक्ति राष्ट्र अमेरिकाको ८ वर्षको राष्ट्रपतिय कार्यकाल सकेपछि ओबामा कस्तो घरमा बस्लान् ? के गर्लान् ? सबैको जिज्ञासा रहेको छ । ओबामाले ह्वाइटहाउसबाट निस्कनेक्रममा भनेका छन्, ‘म विश्राम लिनेछैन । नागरिकका रूपमा म सधैँ तपाईहरूसँगै हुनेछु । तपाईंको सत्यप्रतिको आवाजले उत्प्रेरित हुनेछ ।’

यो त उनको राजनीतिक सामाजिक जीवनको कुरा भयो । तर, उनी अब कस्तो घरमा बस्लान् ? यहाँ हामी उनी बस्ने ८,२०० स्क्वायर फिट क्षेत्रफलमा फैलिएको घरभित्र तपाईंलाई घुमाउने छौं । वासिंगटन डिसीको छिमेकी सहर कलोरमा अवस्थित उक्त घरभित्र घुमौं एकछिन्-

नौमध्ये एक र आधा बाथरुम !bathroom-of-Obama-house (1)

 

 

 

 

 

ओबामाको नयाँ घरको ८ वटामध्येको एक शयन कक्षBedroom-of-Obama

 

लिभिङ रुमLiving-room-of-Obama-house

भान्छाकोठाKitchen-of-Obama-House

 

 

 

 

 

 

 

 

 

ओबामाको नयाँ घर पछाडिको दृश्य, जहाँ आराम र मनोरञ्जनको लागि प्रशस्त ठाउँ देखिन्छ

back-ground-of-Obama-house

 

photo

NOC1-250x300