काठमाडौं, २०फागुन — भारतको तेलंगाना राज्यको सरकारले महिला कलेजहरूमा भर्नाका लागि अचम्मको आदेश जारी गरेको छ । आदेशअनुसार कुमारी कन्याहरूले मात्र भर्ना लिन पाउँछन् ।
यो आदेशका पछाडि सरकारले अनौठो तर्क दिएको छ । बिहे गरेका महिलाको संगतमा कुमारी कन्याहरूको ध्यान भड्किने भएकाले यो आदेश जारी गरिएको सरकारको (कु)तर्क छ ।
सन् २०१७/१८ को भर्नासम्बन्धी सूचनामा बीए, बीकम र बीएससीको पहिलो वर्षमा अविवाहित महिलाहरूलाई मात्र भर्ना लिइने सूचना जारी भएको छ ।
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ
७ पुस,काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर
२७ मंसिर,काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र
२५ मंसिर,काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले