कण्डोमको प्रयोग गर्न उत्तेजित पार्दै सन्नी लियोन

sunny-1

एजेन्सी । भारतीय अभिनेत्री सन्नी लियोन निकै चर्चित छिन् । उनी पोर्न फिल्मका कारण चर्चाको शिखरमा छिन् । उनले आफ्नो छवीलाई बचाउने कोसिस पनि बेला मौकामा गर्ने गरेकी छिन् । जसको लागी उनले धेरै विवादको सामना समेत गर्नु परेको छ ।

केहि दिनअघि रिपब्लीकन पार्टी अफ इन्डियाकी एक महिला सचिव शिलाले सन्नी लियोनको कण्डोम ब्राण्डको विज्ञापनको विषयलाई लिएर विरोध जनाइन् । यस्ता खाले विज्ञापन महिलाले हेर्दा लाज लाग्ने विषय हुने शिलाको भनाई थियो । साथै यस्ता टिभीमा प्रसारण गर्दा महिलाको छवीमा दाग लाग्ने भन्दै उनले विरोध जनाएकी थिइन् । सन्नी लियोनको यस विज्ञापनको विरोधको कारण हो विज्ञापनमा उनी आफ्नो पार्टनरलाई कण्डोमको प्रयोग गर्न उत्तेजित पार्दै गरेको दृश्य ।
यदि यस विज्ञापनकोविरुद्ध कुनै कदम उठाइएन भने यो मुद्धा बढ्न सक्ने महिला अधिकारकर्मीले चेतावनी दिएका थिए । यस विवादलाई ध्यानाकर्षण गर्दै सन्नीले भनिन्, जसले जे भन्छ भन्दै गर्छन् । यसको जवाफ र फैसला भन्नेले होइन सरकारले गर्छ । सम्पुर्ण देशवासीको लागी के ठिक के बेठिक सरकारले मात्र गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुर्ब प्रधानन्यायाधीश चोलेन्द्रको बयान लिइदै

काठमाडौँ, १५ भदौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बुधबार बयान लिने भएको

मन्त्री छाेड्नु परे पार्टी छोड्ने धम्की आएपछी माधब नेपाल तनावमा

काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा

निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनोस्, ५० हजार जित्नोस् !

वैशाख १८, काठमाडौं: निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना

६९ अर्ब ‘कालोधन’ ओसार पोसारमा बागमतीका मुख्यमन्त्री

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे शंकाष्पद कालोधन ओसार पोसारमा समलग्न भएको खुलेको छ

पीर एउटा प्रतिकात्मक कथा हो, सवैको अपेक्षा एउटा कथामा अटेन : प्रकाश सपुत

प्रकाश सपुतको ‘पिर’ गीतले यतिबेला नेपाली कलाकारिता क्षेत्रमा मात्र नभई नेपाली राजनीतिमा पनि बहस र

प्रेम आलेले जग्गा दलाल’लाई पर्यटन बोर्डमा नियुक्त गरे !

 फाल्गुण ८काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि त्यसको विरोधमा रहेको