कञ्चनपुरमा लागु औषध चरेश सहित २ महिला पक्राउ

kanchanकञ्चनपुर, चैत ७। लागु औषध अनुसन्धान ब्युरो महेन्द्रनगरको टोलीले भीमदत्त नगरपालिकाको मटैनाबाट ८ किलो लागु औषध चरेश सहित दुई जना महिलालाई पक्राउ गरेको छ ।

गोप्य सुचनाको आधारमा लागु औषध चरेश सहित आईतबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको लागु औषध अनुसन्धान ब्युरो महेन्द्रनगरका प्रहरी नायब नीरीक्षक धनन्जय कुमार मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा भारतको सिमला घर बताउने बब्लु र पुर्खौँली घर रकुमको खलङ्गा बताउने भारतमै बसोबास गर्दै आएका पशुपति शाह रहेका छन् ।

उनीहरु दुवै जना र बरामद गरिएको चरेश जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको प्रहरी नायब नीरीक्षक मल्लले बताउनुभयो । दुवै जनालाई लागु औषध ओसार पसार ऐन अन्र्तग मुद्धा चलाईने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालमा पहिलो अक्सिजन प्लान्ट स्थापना गर्ने ब्यक्ति : डा.सागरकुमार राजभण्डारी

पिपुल नेपाल संवाददाता,२६साउन,भक्तपुर। ३७ वर्ष  सरकारी स्वास्थ क्षेत्रमा कार्य सम्पादन गरेर सेवाबाट अवकाशप्राप्त पश्चात् पुनः

रास्ट्रपतिद्वारा नगरीकता बिधेयक फिर्ता हुने !

काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेका कारण  राष्ट्र

आजदेखि निर्वाचनका लागि दल दर्ता गर्ने

काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको

ई-सिमको परीक्षण पूरा, वितरणको तयारी

 २०७९ साउन २१,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को

श्रावण २० गते देखि सर्बोच्च अदालत शुक्रबार पुरै दिन सेवा दिन तयार

श्रावण २० गते शुक्रबार देखि  सर्वोच्च अदालतबाट पूरा समय सेवा प्रवाह हुने भएको छ।  गत

शहीद तथा वेपत्ताका परिवारलाई मासिक भत्ता

Bypeoplenepal. बाग्लुङ, १९ साउन । १० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका शहीद,