ओलीले भने– बाबुरामको नयाँशक्ति पार्टी सूर्य चिन्हमा चुनाव लड्छ

असोज १७, काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँशक्ति पार्टी सूर्य चुनाव चिन्ह नै लिएन निर्वाचनमा भाग लिने घोषणा गरेका छन् । 
KP-Oli-2-1_NbayBWLx2Y
एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको सहमति घोषणा कार्यक्रममा सम्बोधन गर्दै ओलीले नयाँ शक्तिले अहिलेकै चुनावमा सूर्य चिन्हमा लड्ने बताए । उनले अन्य दलहरु पनि सूर्य चिन्हमै लड्ने गरी छलफल भइरहेको बताए । 

 

photo

NOC1-250x300