ओखलढुंगामा सुनुवार विजयी खतिवडा ५ हजार मतान्तरले पराजित

 २०७४ मङ्सिर २३,

काठमाडौं । ओखलढुंगामा एमालेका यज्ञराज सुनुवार निर्वाचित भएका छन् । एमाले नेता सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामहरी खतिवडाले २७ हजार ३ सय २७ मत ल्याएका छन् ।

 

photo

NOC1-250x300