‘ए मेरो हजुर–२’ युट्युबमा रिलिज (चलचित्रसहित)

नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–२’ युट्युबमा रिलिज गरिएको छ । 

साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानिया स्टारर चलचित्रलाई नायिका झरना थापाले निर्देशन गरेकी हुन् । 

शुनील कुमार थापाको निर्माण रहेको चलचित्रमा साम्राज्ञी र सलिनमान बाहेक सलोन बस्नेत, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ । 

 

photo

NOC1-250x300