एमाले ३७ स्थानमा विजयी (सूचीसहित)

Kathmandu-Ward-1-UML-Bharatlal

३ जेठ, काठमाडौं । पहिलो चरणमा निर्वाचन भएका २ सय ८३ स्थानीय तहमध्ये हालसम्म अन्तिम नजिता आएका मध्ये ३५ तहमा जितेर एमालेले अग्रता लिएको छ ।

एमालेले ५ नगरपालिकामा प्रमुख र उपप्रमुख सहित ३२ गाउँपालिका प्रमुख पदहरु जितेको छ ।

 

हालसम्म नतिजा सार्वजनिक भएकामध्ये ३ नम्बर प्रदेशबाट एमालेले २ नगरपालिकासहित १४ स्थानीय तहमा जित हात पारेको छ । त्यस्तै ४ नम्बर प्रदेशबाट ११ गाउँपालिकामा जित हासिल गरेको छ भने ६ नम्बर प्रदेशमा ४ नगरपालिकासहित १२ स्थानीय तह जितेको छ ।

एमालेले जितेको स्थानीय तह यस प्रकार छन्-

प्रदेश नम्बर ३

मकवानपुर:

मकवानपुरगढी गाउँपालिका
अध्यक्षः विदुर हुमागाई, उपाध्यक्ष हर्कमाया रुम्बा

इन्द्रसरोवर गाउँपालिका
अध्यक्षः जीवन लामा, उपाध्यक्ष उमा लामा

कैलाश गाउँपालिका
अध्यक्ष टंंक मुक्तान, उपाध्यक्ष सुकुमाया घिसिङ

रामेछापः

उमाकुण्ड गाउँपालिका
अध्यक्ष शेरबहादुर सुनुवार

गोकुलगंगा गाउँपालिका
अध्यक्ष खड्गवहादुर सुनुवार,उपाध्यक्ष राधिका श्रेष्ठष्

दोलखाः

जिरी नगरपालिका
मेयर टंक जिरेल, उपमेयर कृष्णमाया बुढाथोकी

सिन्धुपाल्चोकः

लिसंखुपाखर गाउँपालिका
अध्यक्ष कमल नेपाल, उपाध्यक्ष हमेगंगा मोक्तान

काभ्रेपलाञ्चोकः

खानीखोला गाउँपालिका
अध्यक्षः कृष्णप्रसाद खुलाल

रसुवाः

गोसाइँकुण्ड गाउँपालिका
अध्यक्ष काइसाङनुर्पु तामाङ, उपाध्यक्ष ग्याल्मु तामाङ

कालिकास्थान गाउँपालिका
अध्यक्षःसीत अधिकारी, उपाध्यक्ष भवानी न्यौपाने

धादिङ:

धुनीबेसी नगरपालिका
मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल

सिद्धलेक गाउँपालिका
अध्यक्षःप्रेमनाथ सिलवाल, उपाध्यक्ष कमला शर्मा

ललितपुरः

महाँकाल गाउँपालिका
अध्यक्ष रामचन्द्र दाहाल, उपाध्यक्ष कमला तामाङ

प्रदेश नम्बर ४

स्याङ्जाः

आँधीखोला गाउँपालिका
अध्यक्ष सुधीर पौडेल

हरिनास गाउँपालिका
अध्यक्ष खिमनारायण मानन्धर, उपाध्यक्ष छाया पराजुली

फेदीखोला गाउँपालिका
अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देवी थापा

कास्कीः

मादी गाउँपालिका
अध्यक्ष बेदवहादुर थापा, उपाध्यक्ष विष्णुकुमारी पौडेल

माछापुच्छ्रे गाउँपालिका
अध्यक्ष कर्ण गुरुङ, उपाध्यक्ष कृष्णकुमारी दुवाडी

रुपा गाउँपालिका
अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुबा गुरुङ

तनहुँ:

देवघाट गाउँपालिका
अध्यक्ष दुर्गावहादुर थापा, उपाध्यक्ष विमला थापा

पर्वत:

महाशिला गाउँपालिका
अध्यक्ष राजु पौडेल, उपाध्यक्ष हीरा थापा

मनाङः

चामे गाउँपालिका
अध्यक्ष लोकेन्द्रवहादुर घले

नेस्याङ गाउँपालिका
अध्यक्ष कान्छा घले, उपाध्यक्ष मिङ्खु गुरुङ

मुस्ताङ:

घरपझोङ गाउँपालिका
अध्यक्ष आशवहादुर थकाली, उपाध्यक्ष शर्मिला गुरुङ

प्रदेश नम्बर ६

दैलेख:

नारायण नगरपालिका
अध्यक्ष रत्नबहादुर खड्का, उपाध्यक्ष सावित्री मल्ल

चामुण्डा नगरपालिका
मेयर सूर्यबहादुर शाही, उपमेयर तारा शाही

महाबु गाउँपालिका
अध्यक्ष जंगबहादुर शाही

भैरवी गाउँपालिका
अध्यक्ष प्रेमबहादुर बुढा, उपाध्यक्ष पदमकुमारी विष्ट

ठाटीकाँध गाउँपालिका
अध्यक्ष धीरबहादुर शाही, उपाध्यक्ष सुस्मिता सिंह

जाजरकोटः

शिवालय गाउँपालिका
अध्यक्ष नन्दकुमार शाही, उपाध्यक्ष कुमारी थापा

हुम्ला:

अदानचुली गाउँपालिका
अध्यक्ष दल फडेरा, उपाध्यक्ष सौमती ऐडी

जुम्ला:

तिला गाउँपालिका
अध्यक्ष रतन योगी, उपाध्यक्ष विष्णुकली रावत

डोल्पाः

त्रिपुरासुन्दरी नगरपालिका
मेयर ओमवहादुर बुढा

ठूलीभेरी नगरपालिका
मेयर गणेशबहादुर शाही

शे-फोक्सुण्डो गाउँपालिका
अध्यक्ष तसी तुन्डुक गुरुङ

काइके गाउँपालिका
अध्यक्ष अंगद राना

सल्यानः

ढोरचौर गाउँपालिका
अध्यक्ष चित्रबहादुर चलाउने, उपाध्यक्ष पुष्पा बोहोरा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तरुण विभागका केन्द्रीय सदस्य सहित दर्जनौं युवाहरू एमाले प्रवेश

१० असोज ,भक्तपुर । नेपाली काङ्ग्रेसको तरुण विभागको केन्द्रीय सदस्य अरुण सापकोटा र नेकपा एकीकृत

बाबुराम भट्टराई संगको सहकार्य पछिसम्म : प्रचण्ड

काठमाडौँ, ८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईसँगको हुन गइरहेको सहकार्य

सिन्धुज्वाला हाईड्रोपावरको ठगिधन्दा,भवन निर्माणको भुक्तानीदेखि सेयर सदस्यहरुको ५४ करोड हिनामिना

३असोज,काठमाडौं। सिन्धुपाल्चोकको गुम्बामा संचालित ४३ मेगावाटको अपर नेसमखोला हाईड्रोपावर लिमिटेड,सिन्धुज्वाला हाईड्रोपावरले सेयर सदस्यहरू बाट संकलित

रोमानिया बस्ने नेपालीहरुलाई खुशीको खबर अब केहि मिनेटमै नेपाल पैसा आईपुग्ने

३असोज,काठमाडौं। अब युरोपेली मुलुक रोमानियाबाट नेपाल पैसा पठाउंदा केही मिनेटमै पैसा आइपुग्ने भएको छ।पैसा पठाउंदा

समाजसेवी दुर्गा प्रसाईं द्धारा दुबईमा अलपत्र ५ नेपाली र १ अलपत्र शवको उद्धार गर्दै

३१भदौ,काठमाडौं। युवा नेता,समाजसेवी एवं व्यवसायी दुर्गा प्रसाईंले द्रव्य पिचासहरूको पासोमा परी रोजगारीको आसमा भिजिट भिसाहुँदै

नेपालको भारतमाथी ऐतिहासिक विजय

३१ भदौ,काठमाडौं। महिला साफ च्याम्पियनसिपमा भारतमाथि नेपालले ऐतिहासिक विजय हांसिल गरेको छ। घरेलु मैदान दशरथ