एमालेले टुङ्ग्यायो केन्द्र र प्रदेशका ५४ जना उम्मेदवार, कुन नेता कहाँबाट उठ्दैछन् ? (नामावलीसहित)

 

काठमाडौं । नेकपा एमालेको शुक्रबार बसेको स्थायी समितिको बैठकले पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि उम्मेदवार नाम फाइनल गरेको छ । बैठकले नेकपा एमाले र नेकपा माओवादी केन्द सम्मिलित कार्यदलको प्रस्ताव तथा पार्टी एकता संयोजन समितिको निर्णय अनुसार दुई पार्टीबीच भएको निर्वाचन क्षेत्र बाँडफाँडलाई अनुमोदन गरेको छ । यता प्युठान र बागलुृङमा राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्ने निर्णय समेत गरेको छ । बैठकले प्रदेश र केन्द्रका ५४ जनाको नामावली फाइनल गरेको छ ।

एमाले युवा नेता योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधी सभामा निर्वाचन लड्ने भएका छन् । यता एमाले नेता पृथ्विसुब्बा गुरुङ लमजुङबाट प्रदेश सभा २ मा निर्वाचन लड्ने भएका छन् ।

यस्तो छ नामावली तथा क्षेत्र

दार्चुला– प्रतिनिधिसभा– गणेशसिंह ठगुन्ना
प्रदेशसभा १‘– वीरबहादुर ठगुन्ना
बाजुरा– प्रतिनिधिसभा – लालबहादुर थापा
प्रदेशसभा –१ बलदेव रेग्मी
प्रदेशसभा – २ प्रकाश शाह
बैतडी– प्रतिनिधिसभा– दामोदर भण्डारी
प्रदेशसभा २– लीलाधर भट्ट
बझाङ– प्रतिनिधिसभा– भैरवबहादुर सिंह
प्रदेशसभा– अर्जुन थापा
डोल्पा– प्रतिनिधिसभा – धनबहादुर बुढा
प्रदेशसभा– १ नन्दसिंह बुढा
मुगु– प्रतिनिधिसभा– गोपाल बम
प्रदेशसभा–१ दानसिंह परियार
प्रदेशसभा– २ चन्द्रबहादुर शाही
जुम्ला– प्रदेशसभा –२ पदमबहादुर रोकाया
कालिकोट–प्रदेशसभा –१ कुर्मराज शाही
जाजरकोट प्रदेशसभा–१ नीरज आचार्य
प्रदेशसभा– २ करवीर शाही
मुस्ताङ– प्रतिनिधिसभा– प्रेमप्रसाद तुलाचनरमहेन्द्र थकाली
प्रदेशसभा– १ इन्द्रधारा बिष्ट
प्रदेशसभा– २ प्रेमप्रसाद तुलाचनरमहेन्द्रबहादुर थकाली
मनाङ– प्रतिनिधिसभा– पोल्देन छोपाङ गुरुङ
प्रदेशसभा– २ खण्डा लामा गुरुङ
प्रदेशसभा– १ दोर्जे डण्डुल गुरुङ
म्याग्दी– प्रतिनिधिसभा– भूपेन्द्रबहादुर थापा
प्रदेशसभा– २ नरदेवी पुन 
लमजुङ– प्रदेशसभा – १ धनञ्जय दवाडी
प्रदेशसभा २– पृथ्वीसुब्बा गुरुङ
गोरखा– प्रदेशसभा १ को २– रामशरण बस्नेत
रसुवा– प्रतिनिधिसभा – १ जनार्दन ढकाल
प्रदेशसभा– १ कन्र्याल तामाङ
नुवाकोट– प्रतिनिधिसभा १ ९प्रदेशसभा २० वद्री मैनाली
प्रतिनिधिसभा २ – नारायणप्रसाद खतिवडा
प्रदेशसभा –१ केशव पाण्डे
धादिङ– प्रतिनिधिसभा– १ भूमि त्रिपाठी
प्रदेशसभा– १ राजेन्द्रप्रसाद पाण्डे
प्रतिनिधिसभा –२ खेम लोहनी
प्रदेशसभा १– डा। रामकुमार अधिकारी
पाँचथर– प्रतिनिधिसभा– वसन्त कुमार नेम्बाङ
प्रदेशसभा –१ गणेशकुमार काम्बाङ
ताप्लेजुङ– प्रतिनिधिसभा– योगेश कुमार भट्टराई
प्रदेश १ – बलबहादुर साम्सोहाङ
संखुवासभा– प्रतिनिधिसभा– राजेन्द्र गौतम
प्रदेशसभा २–तुलसी न्यौपाने
भोजपुर– प्रदेशसभा १ राजेन्द्रकुमार राई
प्रदेशसभा २ शेरधन राई
ओखलढुङ्गा– प्रतिनिधिसभा – यज्ञराज सुनुवार
प्रदेशसभा –१ अमिरबहादुर गुरुङ
सोलुखुम्बु– प्रदेश १ –मानवीर राई
प्रदेशसभा २– वुद्धिकुमार राजभण्डारी
खोटाङ– प्रतिनिधिसभा– विशाल भट्टराई 
प्रदेशसभा –१ राजन राई 
रामेछाप– प्रदेशसभा १– शान्तिप्रसाद पौडेल
प्रदेशसभा २ – कैलाश ढुङ्गेल

 

photo

NOC1-250x300