
भारतीय प्रधानमन्त्री मोदीलाई आफूले बुझाएको पत्र सार्वजनिक गर्नु पर्ने माग राखेर एमालेले कुटनीतिक अज्ञानता प्रदर्शन गरेको बताए छन् । दुई देशबीच आदान प्रदान हुने पत्र सार्वजनिक गर्ने चलन नहुने नरहेको पनि उनले तवाएका छन् ।
प्रजातान्त्रिक विचार समाजले विहिवार काठमाडौमा गरेको कार्यक्रममा निधिले आफू उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा नभइ प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा भारत गएको र भारतीय प्रधानमन्त्री मोदीलाई पत्र बुझाएको बताए ।
भारतीय प्रधानमन्मोत्दीरी माेदीलाई बुझाइएको पत्रमा संविधान संशोधनबारे केही उल्लेख नभएकाे पनि वताएका छन् । उनले भने एमालेले पत्रलाई स्थायी समितिको बैठकको एजेण्डा बनाएर कच्चा काम गरेको समेत बताए हुन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री निधी प्रधानमन्त्रीको विशेष दूतका रुपमा भदौको सुरुमा भारत भ्रमणमा गएका थिए ।