एमालेका ७५ ओटै जिल्लाको पार्टी कार्यालय बम हानेर उडाउने विप्लब माओबादीको चेतावनी

नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओबादीले नेकपा एमालेलाई कडा चेतावनी दिएको छ /Capture-400

विप्लब माओबादीले एमाले बुटबलमा आयोजना गरेको सर्बदलीय  बैठक कक्षमै पुगेर आन्दोलनको स्वरूप नाफेरिय एमालेको ७५ ओटै जिल्लाको पार्टी कार्यलय बम हानेर उडाउने चेतावनी दिएको हो /

बुटबलको सहिद स्मारक तथा आफ्नो पार्टी कार्यालयमा भएको आक्रमण प्रति विप्लब माओबादी  आक्रोसित हुदै यस्तो चेतावनी दिएको हो /

विप्लब माओबादीका रुपन्देही सेक्रेटरी शरद ओलीले आफुहरु जनायुद्धबाट आएको र अहिले पनि संघर्शमै रहेको हुदा कार्यसैली सुधार नभय पर्तिबादमा उत्रनु कुनै ठुलो कुरो नभएको बताउनु भएको छ /

प्रदेश न ५ मा रहेको पहाडी जिल्ला टुक्राउने गरि सरकारले ल्याएको संशोधन प्रस्तावको बिरोधमा बुटबलमा बिहिबार एमालेले सहिद स्मारक तोडफोड गर्नुको साथै विप्लब माओबादीको कार्यालयमा समेत आक्रमण गरेको  थियो /ग्लोबल दैनिक बाट

 

 

photo

NOC1-250x300