एमालेका उम्मेद्वारको घर नजिक बम विस्फोट Posted on May 11, 2017 by Durga Panta २८ वैशाख, हेटौंडा । मकवानपुरको हेटौडा उपमहानगरपालीका १६ स्थित हटीया नजिक सिलिण्डर बम विस्फोट भएको छ । नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार गोविन्द दहालको घर नजिक विस्फोट हुँदा स्थानीय श्याम दाहाल घाईते भएको प्रहरीले जानकारी दिएको छ । Related