एमालेका उम्मेद्वारको घर नजिक बम विस्फोट

bomb-blast

२८ वैशाख, हेटौंडा । मकवानपुरको हेटौडा उपमहानगरपालीका १६ स्थित हटीया नजिक सिलिण्डर बम विस्फोट भएको छ ।

नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार गोविन्द दहालको घर नजिक विस्फोट हुँदा स्थानीय श्याम दाहाल घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

 

 

photo

NOC1-250x300