एमबिबिएस शिक्षा : मनपरी शुल्क असुल्न चलखेल

नयाँ शैक्षिक सत्रका लागि एबबिबिएस तहको भर्ना नजिकिएसंगै शुल्क र सिट संख्या बढाउन चलखेल सुरु भएको छ । 

दुई बर्षअघि निर्धारण गरिएको एमबिबिएस अध्ययन शुल्क र सिट संख्या दुवै बढाउन कलेज सञ्चालकहरुको दबाब परेको छ । 
उनीहरुकै हितमा शुल्क र सिट संख्या बढाउन चलखेल सुरु भएको हो । 

काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय अन्र्तगत प्रवेश परीक्षा नहुँदै कलेजहरुले धमाधम सिट बुकिङ गर्न थालेका छन् ।, आजको नागरिकमा यो खबर छ । 

 

photo

NOC1-250x300