एनसेल लाभकर कर छली गर्दै

ठुला करदाता कर्यालयले एनसेल बिक्रिमा पहिलेका प्रकरण ब्युताउँदै कर निर्धारण प्रक्रिया अघि बढाएको छ । ncell1

पछिल्लो समयको बिक्रीमा कर छलीको विषय सतहमा आएपछि अघिल्ला प्रकरण पनि कर्यालयले खोतल्न थालेको हो । 

हालसम्म १२ पटक निंबेच भईसकेको एनसेलमा विगतमा पनि कर छली भएके आशंका गरिएको हो ।

 

photo

NOC1-250x300