एचआइभीको शंका भए औषधि निःशुल्क

hiv-aids

 ९ कात्तिक । अब एचआइभी संक्रमणको शंका लागेमा तत्कालै चिकित्सकसंग सल्लाह गरी देशका विभिन्न ठाउँमा रहेका एआरटी सेन्टरबाट औषधि सेवन गर्न पाइन थालेको छ ।

सरकारले एचआईभी संक्रमण भएको प्रमाणित भएका ब्यक्तिलाई एआरटी उपचार दिन सुरु गरेको लामै समय भयो ।

तर, एचआइभी सर्ने जोखिमयुक्त काम गरेर संक्रमणको डर भएका ब्यक्तिले पनि औषधि खान पाउने व्यवस्था सुरु भएको हालै मात्र हो ।,

कोही ब्यक्ति संक्रमण छैन तर उसनले यौन सम्पर्क गर्ने साथी भने एचआईभी भएको छ ।

त्यसतो ब्यक्तिले औषधि खाएका संक्रमण हुने खतरा कम हुन्छ, त्यसतालाई पनि औषधि दिईन्छ । नागरिकमा खबर छ ।

 

photo

NOC1-250x300