एक भोटले हारेपछि..

पोखरा –  तनहुँ देवघाट गाउँपालिकाको उपाध्यक्षमा १ मतले पराजित सावित्री न्यौपाने दवाडीले पुनः मतगणना माग गर्दै उच्च अदालत पोखरामा मद्धा दायर गर्नु भएको छ ।

एमाले उम्मेदवार दवाडीेले पुनः मतगणनाका लागि निर्वाचन अधिकृतलाई गुहार्दा सुनुवाई नभएपछि अदालतमा आउनुपरेको सोमबार दायर मुद्धामा उल्लेख गर्नुभएको छ, आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

दवाडीलाई १ मतले पाराजित गर्दै कांग्रेसकी विमला थापा उपाध्यष निर्वाचित हुनुभएको थियो ।

 

photo

NOC1-250x300