उपेन्द्रले पनि भने-मधेसका लागि घातक निर्णय

काठमाडौं – दुई प्रदेशको चुनाव सार्ने निर्णयको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि विरोध गरेका छन् । यादवले मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस र माओवादी केन्द्रले मिलेर षडयन्त्र बनाएको र राष्ट्रिय जनता पाटीृको दिशाहीनताले त्यो योजना सफल भएको टिप्पणी गरेका छन्, यो खबर आजको नागरिक दैनिकमा छ ।

 

photo

NOC1-250x300