उद्योग मन्त्रीलाई ज्यान मार्ने धम्की

lekhraj-bhatta

 साउन १५,काठमाडौं । बिहीबार संसदको उद्योग तथा वाण्ज्यि श्रम तथा उपभोक्त हित समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले एमसीसी सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

 भट्टले समिति बैठकमा बोल्दै भने, ‘मलाई बझाङबाट फोन गरेर एकजनाले एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर धम्की दिएको छ’ । ज्यान मार्ने धम्की दिने व्यक्तिलाई ‘मैले एमसीसीबारे के अध्ययन गर्नुभएको छ भनेर सोध्दा उहाँले थाहा छैन भन्नु भयो ।

मन्त्री भट्टले नेपालमा कुनै पनि विषयमा पढ्दै नपढी प्रतिक्रिया जनाउने प्रचलन बढ्दै गएको बताएका छन् ।

 

photo

NOC1-250x300