उद्धार गर्न खोलामा पसेका प्रहरीको मृत्यु

harpan-khola-badhi-kaski_kB4bZRxUduअसार २८, पोखरा – फेवातालमा आउने पानीको मुख्य स्रोत हर्पन खोलामा सोमबार डुबेरका व्यक्ति बचाउन गएका प्रहरीजवान बलबहादुर थापाको मृत्यु भएको छ ।

उद्धारका क्रममा डुबेका व्यक्तिको जिउ देखेपछि थापा खोलामा पसेका थिए ।सोमबार हर्पन खोलामा पोखरा ३ नदीपुरका ललित पुन र इन्द्र पुन डुबेर बेपत्ता भएका थिए । मंगलबार उनीहरु दुवै मृत भेटिएका छन् । 

 

photo

NOC1-250x300