उदयपुको कटारी नगरपालीकामा मतगणना सुरु , पत्रकारलाई प्रवश निषेध

Capture-224
उदयपुरको कटारी नगरपालीका सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनको मतगणना सुरु भएको छ । बिहान ८ ११ बजे देखि मतगणना सुरु हुने बताइएको भएपनी अहिले अबेर मतगणना सुरु गरीएको हो । वडा नंम्बर १४ देखि मतगणना सुरु गरीएको निर्वाचन अधिकृत ले जानकारी दिएका छन् । कटारी नगरपालीकामा ३० हजार ९० मतदातामध्ये २१ हजार ४ सय ६५ मत खसेको थियो ।

मतगणना सुरु भएपछी तथ्याकं संकलनका लागी मतगणनास्थल पुगेका पत्रकारलाई प्रबेश निषेध गरीएपछी पत्रकार लाई समाचार संकलनमा कठिनाई भएको पत्रकारहरुले बताएका छन् ।

 

photo

NOC1-250x300