वित्तीय कारोबारका दृष्टिकोणले उत्पादनको क्षेत्रमा कर्जा प्रवाह गर्ने र ग्रामीण क्षेत्रका बासिन्दाको जीवन उकास्ने काममा कृषि विकास बैङ्कको महत्त्वपूर्ण भूमिका छ । बैङ्कले निष्कासन गरेको भिसा कार्डले बैङ्क आधुनिकीकरणतर्फ अगाडि बढिरहेको सङ्केत गर्दछ ।
सो अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले बैङ्कले हालसम्म सवा ७ खर्बभन्दा बढी निक्षेप सङ्कलन गरी साढे ६ खर्बभन्दा बढी कर्जा प्रवाह गरिसकेको बताए । बैङ्कको आधार ब्याजदर धेरै माथि रहेको र ५५ शाखा पुनः सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । बैङ्कका १० लाख निक्षेपकर्ता र पौने २ लाख शेयरधनी रहेको जानकारी उनले दिए । यसले कृषि विकास बैङ्क साँच्चै ग्रामीण क्षेत्रमा बस्ने जनताहरूमा पुग्न सफल बैङ्क भएको उनले बताए ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी