ईन्टरनेट सेवा प्रदायकलाई सूचीकरण हुन आह्वान


२ भदौ,भक्तपुर। सुर्यविनायक नगरपालिका वडा नं.२ भक्तपुरले ईन्टरनेट सेवा प्रदायक कम्पनिहरुलाई सुचिकरण गर्न १५ दिने सुचना प्रकाशित गरेको छ।बिहिवार वडा अध्यक्ष श्री प्रदिप कार्किले वडा कार्यालयको तर्फबाट एक सुचना प्रकाशित गरि यस्तो आग्रह गर्नुभएको हो।
ईन्टरनेट व्यवसायको अव्यवस्थित तारको कारणले स्वच्छ र हराभरा शहर निर्माण गर्ने अभियानलाई बाधा पुगेको छ।जसको कारणले बालबालिका,पैदल यात्री,सवारी साधन र बस्तिहरुलाई उच्च जोखिम बढेको छ।
सुर्यविनायक नगरपालिका वडा नं.२ ले सुचना जारी गर्दै भनेको छ।सुर्यविनायक नगरपालिका वडा नं.२ बालकोटमा संचालित ईन्टरनेट सेवा प्रदायक संस्थाहरूले यो सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस वडा कार्यालयमा आई व्यवसाय दर्ता गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ।
पछिल्लो समय भक्तपुर लगायत देशै भरी ईन्टरनेट तथा केवल व्यवसायको अव्यवस्थित तारको कारणले फैलिंदै गएको दृश्य प्रदुषणलाई हटाउनको निमित्त पिपुल नेपाल डट्कमले आवाज उठाउंदै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाबा मेनपावर बाट दुबई गएका दर्जनौं युवाहरू ४ महिनादेखि अलपत्र,नेपाल झिकाइदिन आग्रह

१२असोज,काठमाडौं । नयाँ बानेश्वरमा रहेको बाबा ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि बाट मोटरसाइकल राईडिङमा काम गर्न

सरकार भ्रष्ट भयाे : रवीन्द्र मिश्र

By Peoplenepal काठमाडौँ, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले

मेयर बासुदेव थापाद्धारा नारायण भगवानको दश अवतार मन्दिर समुद्घाटन

१२ असोज,भक्तपुर । सुर्यविनायक नगरपालिका ७ गुण्डु कार्की गाउमा नव निर्मित नारायण भगवानको दश अवतार

अर्जुनबन्धु रेग्मीको दादागिरी,निर्माणकार्यको पैसा माग्दा ज्यानमार्ने धम्की

११असोज,काठमाडौं । सिन्धुज्वाला हाईड्रोका चियरम्यान अर्जुन बन्धु रेग्मीले हाइड्रोपावरको प्रिफ्याब भवन तथा मेसिनरीवाल निर्माण कार्य

सिन्धुज्वाला हाईड्रोमा ब्रम्हलुट,सेयर सदस्यको पैसाले चुर्नप्रसादको पेट्रोल पम्प

१० असोज,काठमाडौं । सिन्धुपाल्चोकको गुम्बा स्थित निसमखोलामा कार्यक्षेत्र हुने गरि दर्ता भएको ४३ मेगावाटको सिन्धुज्वाला

संघ र स्थानीय सरकार बलियाे पाराैं, प्रदेश खारेज गराैं: राजेन्द्र लिङ्देन

  आश्विन  १०, महोत्तरी / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसका केही