इन्द्रावती र मेलम्ची नदीमा आएको भिषण बाढीले सवै बजार डुवानमा  (तस्बिरमा)


काठमाडौं । इन्द्रावती र मेलम्चीनदीमा आएको बाढीका कारण हालसम्म्म ७ जना बेपत्ता भएको पुष्टि भएका छन् भने एकजनाको मृत्यु भएको छ । बेपत्ता हुनेको संख्या बढ्नसक्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनु भएको छ । उहाँको अनुसार ३ ओटा झोलुङ्गे पुल पनि बाढीले बगाएको र मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध बगाएको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारमा ठूलो क्षती भएको छ । बाढीका कारण फट्टे, नाकोते, तिम्बु, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ ।

 

photo

NOC1-250x300