इतिहासमा एमालेका नेतामाथि भ्रष्ट्राचारको दाग लाग्दैन

२१ भदौ, भक्तपुर – नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले नेपालमा तस्करी र भ्रष्ट्राचारलाई सरकारले नै प्रोत्साहित गरिरहेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा बोल्दै नेता पाण्डेले सरकारले तत्काल भ्रष्ट्राचार र तस्करी गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।

Som-pandeyसरकारले अहिले अख्तियार दुरुपयोग अनुसनधान आयोग लगायतका संवैधानिक निकायलाई सहयोग नगरेको कारण नेपालमा तस्करी र भ्रष्ट्राचार मौलाउँदै गएको उनको दावी थियो ।

उनले नेकपा एमालेले भ्रष्ट्राचारलाई प्रश्रय नदिने र भ्रष्ट्राचार गरेकोलाई नछोड्ने बताउँदै इतिहासमा एमालेका नेतामाथि भ्रष्ट्राचारको दाग नलागेको दावी गरे ।

एमाले बाहेकका दलहरु नेपालको समृद्धि र विकासमा उदासिन रहेको आरोप लगाउदै पाण्डेले नेपालको समृद्धिका लागी नेकपा एमाले नै पहिलो शक्ति भएको बताउनुभयो । उहाँले नेपालको विकासमा काँग्रेस नै बाधक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आजदेखि निर्वाचनका लागि दल दर्ता गर्ने

काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको

ई-सिमको परीक्षण पूरा, वितरणको तयारी

 २०७९ साउन २१,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को

श्रावण २० गते देखि सर्बोच्च अदालत शुक्रबार पुरै दिन सेवा दिन तयार

श्रावण २० गते शुक्रबार देखि  सर्वोच्च अदालतबाट पूरा समय सेवा प्रवाह हुने भएको छ।  गत

ब्याजदर बढाउन बैंकहरूलाई दबाब

काठमाडौँ, १९ साउन । संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा

मन्त्री शर्मासँग काम गर्न सचिव मरासिनी अनिच्छुक

काठमाडौँ, १८ साउन । जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै अहिले नयाँ अर्थ सचिवको

आज साउन १५ अर्थात् खीर खाने दिन

काठमाडौँ, १५ साउन । आज साउन १५ अर्थात् खीर खाने दिन । आज देशभर खीर