इटरी उपमहानगरमा कांग्रेस र एमालेको चर्को प्रतिस्पर्धा

uml-congress_JuhJI5NwVZ

१६ असार , धरान : सुनसरीका १२ वटै स्थानीय तहमा मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार सुनसरीका विभिन्न स्थानीय निकायको मतपरिणाम सार्वजनिक भएको छ । केही स्थानीय तहको प्रारम्भिक मतपरिणाम आउन बाँकी छ ।

इटहरी उपमहानगरपालिका
कांग्रेस ५४
एमाले ५४
माओवादी ४

धरान उपमहानगरपालिका
मतगणना हुँदै

इनरुवा नगरपालिका
कांग्रेस ६९
एमाले १५
माओवादी १

भोक्राहा गाउँपालिका
एमाले २५७
संघिय समाजवादी फोरम २०६
कांग्रेस १७३

बर्जु गाउँपालिका
माओवादी केन्द्र ४४५
एमाले ३५०
लोकतान्त्रीक फोरम १९३
कांग्रेस ९९

 

photo

NOC1-250x300