इच्छुकको सम्झनामा Posted on May 27, 2017 by Durga Panta ऋषि बस्ताकोटी ‘इच्छुक’ तिमी आफ्नो समयको तिख्खर स्वर हौ, अन्यायका विरुद्ध गोला-बारुद घनघोर हौ, जल्लादका आँगनमा आजादी छेड्दै अमर हुने- अँध्याराका जून हौ तिमी, जनमनका ‘ईश्वर’ हौ । Related