आयोगले काम गर्न सकेन : आज म्याद थपिने

क्षेत्र निर्धारण आयोगले निर्धारित समयमा सरकारलाई प्रतिवेदन बुझाउन नसक्ने भएको छ ।

प्रदेश र संघको निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण गर्ने जिम्मेवारी पाएको आयोगलाई दिइएको २१ दिन अवधि आज मंगलबार सकिँदैछ ।

‘तोकिएको समयमा प्रतिवेदन बुझाउन सकिएन’ आयोगका अध्यक्ष कमलनारायण दासले भने, ‘अझै तीन दिनदेखि एक हप्तासम्म लाग्ने देखिन्छ ।’

आयोगको म्याद आज फेरि थपिने  छ  ।

 

photo

NOC1-250x300