आयल निगमबाटै हुन्छ यसरी ठगी

१३ वैशाख ,काठमाडौं – नेपाल आयल निगमले पेट्रोल पम्पलाई तोकिएको परिणामभन्दा कम तेल दिएको भेटिएको छ ।

 नेपाल गुणस्तर तथा नापतौल कार्यालयले गरेको छड्के अनुगमनमा चार हजार लिटरमा ९९ लिटर कम पेट्रोल दिएको तथ्य फेला परेको खबर आजको नागरिकमा छ ।

काठमाडौंको कालीमाटीस्थित माली पेट्रोल पम्पमा सोमबार पेट्रोल ट्यांकरको पेट्रोल नाप्दा परिणाम कम भेटिएको हो ।

 

 

photo

NOC1-250x300