आयल निगमको अर्को झुट, निगमका प्रमुख गाेपाल बहादुर खड्काकाे भूमाफीया, र तस्करीहरूसँग अप्राकृितक सम्बन्ध

 
 

Gopal Bahadur Khadka, the Managing Director of Nepal Oil Corporation insights on Nepal’s inability to make China its second fuel trading partner and other issues regarding the petroleum sector of Nepal, in Kathmandu, on Sunday, December 18, 2016. Photo: Balkrishna Thapa Chhetri/THT

 
 १६ साउन, काठमाडौं । नेपाल आयल निगमले ९० दिनसम्म पुग्ने पेट्रोलियम भण्डारण गृह निर्माण गर्न सरकारी जग्गा खरिदको पहल नै नगरी निजी जग्गा किनेको खुलेकोoil-nigam छ ।

संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समिति र विभागीय आपूर्ति मन्त्रालयले सरकारी जग्गामा भण्डारण गृह निर्माण गर्न निर्देशन दिएका थिए । निगमले भने सरकारी जग्गा यथेष्ट नभेटिएको र खरिद प्रक्रिया झन्झटिलो भएको कारण देखाउँदै निजी जग्गा खोजेर भण्डारण गृह निर्माणको प्रक्रिया अघि बढाएको संसदीय समितिलाई जानकारी गराएको थियो ।

 तर, निगमले संसदीय समितिलाई छल्दै विभागीय मन्त्रालयको मिलेमतोमा निजी जग्गा खरिद गरेको भेटिएको छ । आयल निगमका अधिकारीले यस विषयमा स्पष्ट धारणा राख्न मानेका छैनन् । मुख्यत अायल  निगमका प्रमुख गाेपाल बहादुर खड्काले भूमाफीया, र तस्करीहरूसँग अप्राकृितक सम्बन्ध गाँसी र माेटाे रकमकाे सम्भाैता गरी याे जनघाती काम गरेकाे एक कमर्चारीले बताए । अचम्म लाग्दाे त याे छ की बारम्बार खड्काले यस्ताे जनघाती, राषट्रघाती काम गरीरहदा पनी समबन्धीत नीकाय कीन चुप छ?

 

photo

NOC1-250x300