बढ्दो उमेरमा मानिसले आफ्नो लिङ्ग सानो छ कि भनेर चिन्ता लिन्छन् । यसको खास कारण कुनै चित्र वा फोटोमा अरुको लिङ्ग ठूलो देखेर हो । हामीले आफ्नो लिङ्ग हेर्ने बेलामा माथिबाट हेर्दा सानो देख्छौ । तर अन्य व्यक्तिको लिङ्ग दाँयावाँया वा अगाडिबाट हेर्दा चाहिँ ठूलो देखिन्छ । एरियल भ्यू अर्थात माथिबाट हेरिएको बस्तु प्रायः सानो देखिन्छ । त्यसले सानो भयो भनेर चिन्ता नलिनुहोस् ।
नेपालीहरुको औसत उत्तेजित भएको बेलामा लिङ्गको लम्बाई चार इन्च हुन्छ । यौनसम्पर्कका बेला महिलाहरुमा उत्तेजना आउने नशा चारदेखि पाँच सेन्टिमिटरमा रहन्छ । यसमा घर्षण हुँदा मात्र महिलालाई चरमोत्कर्ष (यौन आनन्द) आउने हो । त्यसैले लिङ्ग लामो हुँदैमा महिलालाई चरमोत्कर्ष हुन्छ भन्ने सोचाई गलत हो ।
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ
७ पुस,काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर
२७ मंसिर,काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र
२५ मंसिर,काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले