आज भाद्र २४ गते / सेप्टेम्बर ९ तारिख शनीबार को राशिफल

आज श्री शाके १९३९ बि.स. २०७४ साल भाद्र २४ गते शनिबार इश्वी सन २०१७ सेप्टेम्बर ९ तारीख आश्विन कृष्ण तृतिया तिथी ०९ः४६ बजे सम्म पश्चात चतुर्थी तिथी चन्दमा मिन राशिमा १३ः१९ बजे सम्म पश्चात मेष राशिमा सूर्य दक्षीणायन बर्षा ऋतु, चतुर्थीश्राद्ध ,गातिला 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मित्रजन हरु सगँको अधिक सामिप्यता उत्तम नरहन सक्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । मध्यान पश्चात तपाईको उदार पनको कारण आफ्न्तजनहरु प्रशन्न रहलान् । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई कार्य सम्पादनमा सामान्य झन्झट आईपर्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

गरीरहेका कार्य हरु तथा नयाँ कार्य हरु बाट बिशेष लाभ प्राप्त हुनेछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ मध्यान पश्चात भने मित्रजनहरुको भेटघाटमा सामान्य खर्च हुने समय रहेको छ । तपाईको गरेको कार्यको फाईदा गैर ब्यक्ति हरुले सहजै उठाउन सक्नेछन् ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

आट र शाहसमा बृद्यि हुने योग रहेको छ । ब्यापार ब्यबसाय बाट राम्रो लाभ हुने दिन परेको छ । प्राकृतिक क्षेत्रबाट राम्रो आम्दानि हुन सक्छ मध्यान पश्चात नयाँ कार्यको थालनि फाईदा जनक रहला । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ मध्यान पश्चात भने कार्य क्षेत्रमा लगाइएको परीश्रमको उचित मुल्याङकन हुनेछ । मान्यजनको भेटघाट तथा साथ सहयोग प्राप्त हुनेछ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनुहोला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सञ्चित रकम खर्च हुने योग रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ मध्यान पश्चात धार्मिक क्षेत्रको यात्रा ले मन प्रशन्न रहला । हराएको माल सम्मान फेला पर्न सक्ने सम्भाबना रहेको छ । आट र शाहास को कमिले सामान्य झन्झट आईपर्ला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला मध्यान पश्चातसमय त्यति राम्रो रहेको छैन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य खर्च हुने योग रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

कुरा काट्ने ब्यक्तिको कमि नरहला । खानपानमा बिशेष ध्यान दिनु होला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला मध्यान पश्चात भने दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मन प्रशन्न रहला । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाढो क्रोधको सिकार भईनेछ सजग रहनु होला मध्यान पश्चात०सामाजिक कार्यमा जुट्ने समय रहेको छ । सामान्य आर्थिक अभाबको शिकार भईनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । बिद्या प्राप्ति योग रहने छ । मध्यान पश्चात बिशिष्ट ब्यक्तिहरुको भेटघाटले मन प्रशन्न रहला । आर्थिक क्षेत्र सबल रहेको छ । मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका दाजु भाई तथा ईष्टमित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । मध्यान पश्चात भने सामान्य मानसम्मान प्राप्त हुने योग रहेको छ । पठनपाठनमा भने त्यति राम्रो समय रहेको छैन । नयाँ कार्यको थालनी दीगो फाईदा मुलक रहनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । मध्यान पश्चात भने बल तथा पराक्रममा बृद्यि भएतापनि श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य खिन्नता उत्पन्न हुनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ मध्यान पश्चात स्थीर श्रोत साधनको लगानिमा बिशेष फाईदा हुने समय रहेको छ । खानपानको योग रहेको छ ।

 

photo

NOC1-250x300