आज भदौ २१ गते/ सेप्टेम्बर ६ तारीख बुधबार को राशिफल

आज श्री शाके १९३९ बि.स. २०७४ साल भाद्र २१ गते बुधबार इश्वी सन २०१७ सेप्टेम्बर ६ तारीख भाद्र शुक्ल पक्ष पुर्णिमा तिथी १२ः०७ बजे सम्म पश्चात प्रतिप्रदा तिथी चन्दमा कुम्भ राशिमा सूर्य दक्षीणायन बर्षा ऋतु, इन्द्रदहस्नान,भ.पु.सिद्धपोखरीमेला, सोह्रश्राद्ध सुरु,प्रतिप्रदा श्राद्ध,चेपाङ चोनामपर्व, प्राणनाथ छत्रशालमिलाप (थिलापून्हि,यँयापून्हि आँगया मंगया )

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आय आर्जनका प्रशस्त श्रोत हरु फेला पर्नेछन । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । कुलकुटुम्बको साथ सहयोग ले नयाँ कार्यको थालनि हुन सक्ने सम्भाबना रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । आफन्त जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ । प्रिय खबरले मन प्रशन्न रहनेछ ।सामान्य कार्यका निम्ति धेरै समय र परिश्रम खर्चिनु पर्ने छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

तपाईको कमजोरीको फाईदा अरुले लिन सक्छन् । अरुले गरेको गलत कामको आरोप तपाईले भोग्नु पर्ला मित्रजन हरुको प्रशन्नताका निँित सामान्य खर्च हुने योग रहेको छ । यात्रा झन्झट पुर्ण रहन सक्छ । खराब संगतका कारण कार्यसम्पादनमा असमन्जस उत्पन्न हुन सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

तपाईको बोलिको कारण आफन्तजन हरु रुष्ट रहन सक्नेछन । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बिश्वश्नियताको कमिमा कार्य क्षेत्रमा ब्यवधान रहन सक्नेछ । मानसिक द्वुबिदाका कारण दाम्पत्य सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । बाणीमा प्रभाब रहने योग रहेको छ । ब्यापार ब्यवसायमा भने मनग्य लाभ प्राप्त रहला । सभासम्मेलनमा सरीक हूने अवशर जुट्रने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहनेछ । मनप्रशन्न रहला । स्वास्थ सम्बन्धी समस्याले सताउनाले साधारण खर्चको सामना गर्नु पर्ला । मान्यजनको साथ सहयोमा बृद्धि हुनेछ । प्रतिस्पदा जन्य क्षेत्रमा सबल रहेतापनि कुराकाट्ने ब्यक्ति हरुको बृद्धिहुनाले सजग रहनु होला ।

तुलाराशि – र,रि, रु, रे, रो, ता, ति, तु, ते

गैर ब्यस्वसनिय ब्यक्तिको अनुशरणमा कार्यमा झझट प्राप्त हुनेछ । सामान्य यात्रा पश्चात आम्दानिमा बृद्धि हुनेछ । कार्यसम्पादनमा उत्पन भयले आत्मबिश्वासमा कमि आउनेछ । बौदिक ब्यक्तिको सामु आफुकमजोर भएको अनुभब हुनेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पारीवारीक सम्बन्धमा सामान्य समस्या देखा पर्ला । भौतिक श्रोत साधनको प्रयोगमा साबधानि अपनाउनु पर्ला । जिबन साथीको सहयोमा गरीएका कार्यहरु सुदृण रहनेछन । कार्यक्षेत्रको लगनसिलताले प्रतिष्ठीत तुल्याउनेछ । पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नजिकका मित्रजन सगँको सम्बन्धमा समस्या उत्पन्न हुनेछ । अधिक आत्मबिस्वासका कारण आलोचित हुने सम्भाबना रहेको छ । शत्रुपरास्त्र रहने तथा शुभ चिन्तकको बृद्धि हुनेछ । कार्य क्षेत्रको त्रुटिले सामान्य काममा अपजसको भागीदार भईनेछ । सभासम्मेलनमा सरीक हूने अवशर जुट्रने छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बोलिको अशरले नजिकका ब्यक्तिको साथमा तिक्तता उत्पन्न गराउनेछ । खानपानका बिषेश ध्यान दिनु होला । बिद्या क्षेत्रभने सबल रहनेछ । आफुभन्दा सानाको सहयोयमा कार्यक्षेत्रमा दिगो सफलता प्राप्त रहनेछ । यात्रामा सजग रहनुहोला चोटपटकको सम्भाबना रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

बिश्वश्नियताको कमिमा कार्य क्षेत्रमा ब्यवधान रहन सकनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । दाम्पत्य सम्बन्धमा साधारण खटपट रहन सक्नेछ । मान्यजनको स्वास्थमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । सामान्य कार्यका निम्ति धेरै श्रम खर्चनु पर्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अप्रत्यासित खर्चका कारण तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्न सक्नेछ । आत्मबिश्वासका श्रेत्रमा बृद्धि हुनेछ । मित्रजनको साथ सहयोगमा कार्यसम्पादनमा मद्दत मिल्नेछ । प्रतिस्पर्दामा अबल स्थान प्राप्त रहला । पारीवारीक मनोरञ्जनमा निम्ती समय ब्यतित रहला ।

 

photo

NOC1-250x300