काठमाडौँ – मधेशी मोर्चाले आह्वान गरेको बन्दका कारण मधेशका सम्पूर्ण जिल्लाहरु ठप्प भएका छन् । तराइका जिल्लाहरुमा चहलपहल ठप्प छ । विद्यालय, कल-कारखाना, तथा अन्य कार्यलाहरुहरु आज बन्द गरिएका छन् । मानिसको चहलपहलसमेत ठप्प प्राय छ । गाडीहरु चलेका छैनन् ।
यता सुदूर पश्चिममा पुनर्वास घटनालाई लिएर नेकपा माओवादी केन्द्र, ७ नम्बर प्रदेशले गरेको बन्दको विरोध गरौं । बन्द बहिष्कार गरौं । सरकारको नेतृत्व गरेको पार्टीले बन्द हड्तालजस्ता घृणित काम गर्नु लज्जास्पद हो । स्थानीय जनतामा एसएसबीको त्रास बढ्दै गएकाले स्थानीय सीमा क्षेत्रमा शान्ति र सुरक्षाको प्रत्याभूति हुने कदम चालौं ।
काठमाडौँमा भने बन्दको खासै प्रभाव छैन । बन्द भनिएका कारण स्कुल तथा कलेजहरु बन्द गरिएको भएपनि गाडीहरु स्व: स्फुर्त रुपमा चलेका छन् । गाडीहरुको संख्या पातलिएको भएपनि बन्दको खास प्रभाव छैन । विहान १० बजेदेखि कार्यालय समय सुरु भएसँगै गाडीहरु स्व स्फुर्त रुपमा चल्ने अनुमान गरिएको छ ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री