February 15, 2017

आजदेखि एनसेलबाट फेसबुक निःशुल्क चलाउन सकिने

2017-02-14_1320काठमाडौं, ३ फागुन । निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेलले अबदेखि फेसबुक निःशुल्क चलाउन सकिने व्यवस्था गरेको छ । एनसिएलले यो सेवा आज रातिदेखि सुचारु गर्दैछ । एनसेलले फेसबुकसँगको सहकार्यमा निःशुल्क फेसबुक सेवा सुरु गरेको हो ।
एनसेलका म्यानेजिङ डाइरेक्टर साइमन पार्किन्स र फेसबुककी एपीएसी प्रमुख अन्ना नेबग्रेनले संयुक्त रुपमा एनसेलममा निःशुल्क फेसबुक सेवा दिने घोषणा गरे ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा एनसेलले ‘सबैका लागि इन्टरनेट’ अभियान अन्तरगत निःशुल्क सेवा सुरु गरिएको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकृत हुनेछन् : प्रधानमन्त्री प्रचण्ड

२२ माघ, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाल

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।

किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

२१ माघ, काठमाडौँ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका

यूएईमा एक नेपालीले जिते ८२ करोड रूपैयाँको चिठ्ठा

२१ माघ, काठमाडौं  । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटबार्ता

२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच

बिहीवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री आज स्वदेश फर्कदै

  २१ माघ,काठमाडौं । बिहीवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुन आज स्वदेश फर्कदै