आजको राशिफल – मिति वि.सं. २०७४ साल आषाढ ५ गते सोमबार

आज श्री शाके १९३९, वि.सं. २०७४ साल आषाढ ५ गते सोमबार तदानुसार इश्वी सन २०१७ जुन १९ तारीख, आषाढ कृष्ण पक्ष दशमी तिथी २०:२५ बजे सम्म चन्दमा मिन राशिमा १३ः२१ बजे सम्म पश्चात मेष राशिमा सूर्य उत्तरायण, ग्रीष्म ऋतु नक्वादिशी

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । एकान्त वाताबरणमा मन रम्नेछ मध्यान पश्चात तपाईको उदार पनको कारण आफ्न्तजनहरु प्रशन्न रहलान् अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई कार्य सम्पादनमा सामान्य झन्झट आईपर्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ मध्यान पश्चात भने मित्रजनहरुको भेटघाटमा सामान्य खर्च हुने समय रहेको छ । तपाईको गरेको कार्यको फाईदा गैर ब्यक्ति हरुले सहजै उठाउन सक्नेछन् ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । ब्यापार ब्यबसाय बाट राम्रो लाभ हुने दिन परेको छ । प्राकृतिक क्षेत्रबाट राम्रो आम्दानि हुन सक्छ मध्यान पश्चात नयाँ कार्यको थालनि फाईदा जनक रहला । आम्दानिको निम्ति सामान्य यात्रा हुन सक्छ । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ मध्यान पश्चात भने कार्य क्षेत्रमा लगाइएको परीश्रमको उचित मुल्याङकन हुनेछ । मान्यजनको भेटघाट तथा साथ सहयोग प्राप्त हुनेछ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनुहोला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सञ्चित रकम खर्च हुने योग रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ मध्यान पश्चात धार्मिक क्षेत्रको यात्रा ले मन प्रशन्न रहला । हराएको माल सम्मान फेला पर्न सक्ने सम्भाबना रहेको छ । आट र शाहास को कमिले सामान्य झन्झट आईपर्ला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला मध्यान पश्चातसमय त्यति राम्रो रहेको छैन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य खर्च हुने योग रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कुरा काट्ने ब्यक्तिको कमि नरहला । खानपानमा बिशेष ध्यान दिनु होला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला मध्यान पश्चात भने दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मन प्रशन्न रहला । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाढो क्रोधको सिकार भईनेछ सजग रहनु होला मध्यान पश्चात०सामाजिक कार्यमा जुट्ने समय रहेको छ । सामान्य आर्थिक अभाबको शिकार भईनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । बिद्या प्राप्ति योग रहने छ । मध्यान पश्चात बिशिष्ट ब्यक्तिहरुको भेटघाटले मन प्रशन्न रहला । आर्थिक क्षेत्र सबल रहेको छ । मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका दाजु भाई तथा ईष्टमित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । मध्यान पश्चात भने सामान्य मानसम्मान प्राप्त हुने योग रहेको छ । पठनपाठनमा भने त्यति राम्रो समय रहेको छैन । नयाँ कार्यको थालनी दीगो फाईदा मुलक रहनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । मध्यान पश्चात भने बल तथा पराक्रममा बृद्यि भएतापनि श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य खिन्नता उत्पन्न हुनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ मध्यान पश्चात स्थीर श्रोत साधनको लगानिमा बिशेष फाईदा हुने समय रहेको छ । खानपानको योग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकार भ्रष्ट भयाे : रवीन्द्र मिश्र

By Peoplenepal काठमाडौँ, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले

मेयर बासुदेव थापाद्धारा नारायण भगवानको दश अवतार मन्दिर समुद्घाटन

१२ असोज,भक्तपुर । सुर्यविनायक नगरपालिका ७ गुण्डु कार्की गाउमा नव निर्मित नारायण भगवानको दश अवतार

अर्जुनबन्धु रेग्मीको दादागिरी,निर्माणकार्यको पैसा माग्दा ज्यानमार्ने धम्की

११असोज,काठमाडौं । सिन्धुज्वाला हाईड्रोका चियरम्यान अर्जुन बन्धु रेग्मीले हाइड्रोपावरको प्रिफ्याब भवन तथा मेसिनरीवाल निर्माण कार्य

सिन्धुज्वाला हाईड्रोमा ब्रम्हलुट,सेयर सदस्यको पैसाले चुर्नप्रसादको पेट्रोल पम्प

१० असोज,काठमाडौं । सिन्धुपाल्चोकको गुम्बा स्थित निसमखोलामा कार्यक्षेत्र हुने गरि दर्ता भएको ४३ मेगावाटको सिन्धुज्वाला

संघ र स्थानीय सरकार बलियाे पाराैं, प्रदेश खारेज गराैं: राजेन्द्र लिङ्देन

  आश्विन  १०, महोत्तरी / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसका केही

सवारी जाम न्यूनिकरण गर्न न्यूरोडमा चार पांग्रे सवारी निषेध

८असोज,काठमाडौं । सवारी जाम न्यूनिकरण गर्न काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा चार पांग्रे सवारीसाधन निषेध गर्ने