आजको भेटमा ओली र प्रचण्डको समान धारणा

 

Sher-Bahadur-Deuba-and-KP-Oli-7-768x510काठमाडौं, पुस १२ – एमाले र माओवादी केन्द्रको पार्टी संयोजन समितिको बैठक बिहीबार बस्ने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बुधबार भएको छलफलमा संयोजन समितिको बैठक बोलाउने सहमति भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

 

photo

NOC1-250x300