people Nepal » आजका पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु आजका पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु – people Nepal

आजका पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु

annapurna-11

nayapatrika-16

१७ बैशाख, काठमाडौं । संविधान संशोधन गरेर दुई चरणमा निर्वाचन गर्ने सत्तारुढ kantipur-19दलको तयारी छ । तर, एमालेलगायतका विपक्षी दलहरु भने संविधान संशोधन कुनै पनि हालतमा हुन नदिने योजनामा छन् । आज प्रकाशित दैनिक पत्रिकाहरुले संविधान संशोधनमा देखिएको यस्तै असहमतिको विषयलाई लेखेका छन् । संशोधन विधेयकमा ५० संशोधन परेकादेखि चुनाव सार्न बाहनाबाजी गरेकासम्मका खबर आजको पत्रपत्रिकामा छन् ।nagarik-18