५ वैशाख, काठमाडौ । जिल्ला अदालत काभ्रेले बहुचर्चित मैना सुनार हत्या प्रकरणमा संलग्न तीन सैनिक अधिकारीलाई दोषी ठहर गर्दै जन्मकैद फैसला सुनाएको विषयलाई आजका दैनिक पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् ।
प्रमुख
निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको वातावरण निर्माणका लागि गाउँ–गाउँ जान दलका नेताहरुलाई गरेको आग्रह पनि पत्रपत्रिकाहरुमा प्रकाशित छन्